२३ असार, दाङ । असार नेपाली किसानहरु धेरै व्यस्त हुने महिना हो । धान रोप्ने समय भएकाले किसानहरु विहानदेखि साँझसम्म खेतमै व्यस्त हुन्छन् । असारलाई माना रोपेर मुरी फलाउने महिना पनि भनिन्छ । दाङ जिल्लाका अधिकांश ठाउँमा अहिले बर्खे धानको रोपाइँ चलिरहेको छ । तर बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने रोपाईं गर्नुअघि चैते धान भित्र्याउने […]