मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ताको तयारीमा सरकार

काठमाडौं, २५ चैत्र । सरकारले मिटरब्याज पीडितको दोस्रो टोलीलाई वार्तामा बोलाएको छ । केही दिनअघि ११ दिन पैदल हिँडेर आएको मिटरब्याज पीडित टोलीसँग ५ बुँदे सहमति गरेको सरकारले दोस्रो टोलीलाई पनि वार्तामा आउन आह्वान गरेको हो । मिटरव्याज पीडितको दोस्रो टोलीले सरकारसँग विविध माग राख्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनीहरुले केही दिनअघि प्रधानमन्त्रीको सरकारी […]

सम्बन्धित सामग्री

सहकारी पीडितको मुद्दामा सरकार निरिह भयोः प्रमुख सचेतक गिरी

काठमाडौं, १४ माघ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सहकारी पीडितको मुद्दामा सरकार निरिह बनेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बचतकर्ताको बचत सुरक्षित गर्ने र कानुन विपरित कारबाही गर्ने कार्यमा सरकार निरिह बनेको आरोप लगाएका हुन् । सहकारीको पैसा […]

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

जनकपुरधाम, १७ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिँदै यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने […]

सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् […]

तमसुक खारेजीको मागमै अड्कियो सरकार र मिटरब्याज पीडितको वार्ता

२८ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच मंगलबार तेस्रो दिन भएको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन । पीडितले मिटरब्याजसंग जोडिएका सबै लिखत (तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन, छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रिपरिषदले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने मागलाई पहिलो माग बनाएका छन् । तर, सरकारी वार्ता टोलीले भने यो माग पूरा गर्न […]

यही नै अन्तिम होस् मिटरब्याज पीडितको आन्दोलन

सरकार र मिटिरब्याज पीडितबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । बर्दिबासबाट ११ दिन हिंडेर काठमाडौं आइपुगेका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि सरकारले मिटर ब्याज पीडितका माग सम्बोधन गर्न अधिकार सम्पन्न जाँज बुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा केही क्षण पीडितसँग संवादसमेत गरेका प्रधानमन्त्री प्रचण्डले पीडितको यो […] The post यही नै अन्तिम होस् मिटरब्याज पीडितको आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार सशस्त्र द्वन्द्व पीडितको साथमा छ : मन्त्री कोइराला

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सरकार जबरजस्ती बेपत्ता पार्ने कार्यलगायत मानवअधिकार गम्भीर उल्लङ्घनका घटनाका सबै पीडित र तिनका परिवारको साथमा रहेको बताएका छन् । जबरजस्ती बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार सन्देश जारी गर्दै उनले सशस्त्र द्वन्द्वको क्रममा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बेपत्ता पारिएका व्यक्तिका परिवारलाई के भएको थियो भन्ने सत्यता थाहा पाउने हक, न्यायको हक

द्वन्द्वपीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को सैद्धान्तिक पक्षमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै […]

द्वन्द्वपीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (काइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को सैद्धान्तिक पक्षमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले शान्ति […]

पीडितको व्यवस्थापनमा जुट्यो सरकार : अर्थमन्त्री शर्मा

सर्लाही : नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवा अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन आज (बुधवार) सर्लाहीको रामनगर गाउँपालिका–५, आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए।बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाइ छ। मन्त्री

पुनःस्थापना प्याकेज ल्याउन दार्चुलाको दुहुँका बाढी पहिरो पीडितको माग

धनगढी – दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार र संघीय […]