आज राति १२ बजेदेखि प्रतिनिधि सभाको कार्यकाल सकिदैं

काठमाडौं । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्य गर्नका लागि सरकारले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसकेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका […]