दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६…

सम्बन्धित सामग्री

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

दोलखा - दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग', वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र 'क' र 'ख' तथा तामाको...

दोलखामा पुनः मतदान सुरु

काठमाडौं :  दोलखामा पुनः मतदान सुरु भएको छ।मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।१० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्याल मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।

बाजुराकाे बुढीनन्दामा मतदान सुरु

धनगढी- बाजुराकाे बुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा शनिबार बिहान सात बजेबाट मतदान सुरु भएको छ। मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दाेहाेरो झडपपछि मतदान स्थगित गरीएको थियो। निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको निर्वाचन आयोगले पुन: मंसिर १० गते निर्वाचन गर्न सूचना जारी गरिएको थियो। आज बिहान सात […]

विवाद मिलेपछि स्याङ्जामा मतदान सुरु

स्याङ्जा – विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।  प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्...

विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।  दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।  चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुर...

मतदान सुरु, मतदान केन्द्रमा मतदाताको सङ्ख्या बढ्दै

काठमाण्डौ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ ।  देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदान केन्द्रमा भोट हाल्नका लागि  मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन ।  अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।&nb...

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरु, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनाको एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धन्कौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा...

रुकुम पूर्वकाे पेल्मामा दिउँसाे १२ बजेदेखि मतदान सुरु

रुकुम पूर्व – रुकुम पूर्वको एक मतदान केन्द्रमा दिउँसाे १२ बजेदेखि मात्र मतदान सुरु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका २ को पेल्मा प्रावि मतदान केन्द्रमा दिउँसाे १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ ।  बिहान ७ बजेदेखि नै मतदान सुरु हुनुपर्ने भए पनि दलीय सहमति नहुँदा मतदान सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । दलीय सहमतिमार्फत दिउँसाे १२ बजेर ५ मिनेटमा मतदान सुरु भएको र अहिले शान्तपूर्वक मत खसिरहेकाे उहाँले बताउनु...

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...