प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा […]

सम्बन्धित सामग्री

मत गणना आजै रातिबाट सुरु हुने

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु गरिने बताउनुभएको छ । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उहाँले प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताउनुभएको हो । आइतबार बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान सुरु भएको छ […]

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका […]

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं, कात्तिक २७। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले […]