जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।उनले भने,