काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय भेटवार्तालाई लिएर भारतीय कांग्रेसले प्रश्न उठाएको छ। कांग्रेस महासचिव जयराम रमेशले सामाजिक सञ्जाल एक्समार्फत प्रेस नोट जारी गर्दै प्रधानमन्त्री मोदीसँग चारवटा प्रश्न गरेका छन्। उनले भारत–चीन सम्बन्ध सामान्य बनाउनु एउटा विषय भए पनि सरकारको पछिल्लो रवैया चीनप्रति ‘सोची–सम्झी रियायत’ अर्थात् समर्पणजस्तो देखिएको आरोप […]
नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् […]
राहत वितरण गर्दा बालबालिकाको विशेष आवश्यकता बुझ्नुपर्छ। शिशुका लागि आवश्यक पोषण, स्तनपानको संरक्षण, न्यानो कपडा, सुरक्षित पानी, सरसफाइ सामग्री तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्छ। किशोरीहरूको विशेष आवश्यकता पनि सम्बोधन गर्नुपर्छ।
काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको जानकारी दिएको छ । मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था […]
सरकारले भोटेकोशी बाढीका कारण विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म मासिक आर्थिक सहायता उपलब्ध गराउने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित परिवारको आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्। मन्त्री तिमिल्सिनाका अनुसार चार सदस्यसम्म रहेको प्रभावित परिवारले मासिक […]