एएफसी कपमा मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने

काठमाण्डौ – एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ।  एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।  दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ।  यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ। मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष ...

सम्बन्धित सामग्री

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएकाे हाे ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे ।  मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएकाे वर्ष याे छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब...

मछिन्द्र प्रारम्भिक छनोटबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । सोमबार ब्लु स्टार एससीसँग घरेलु मैदानमा २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल […]

एएफसी कप छनोट : मछिन्द्र पहिलाे हाफमै २-० ले पछाडि

२२ चैत, काठमाडौं । एएफसी कपकाे प्रारम्भिक चरणमा नेपालकाे लिग च्याम्पियन मछिन्द्र क्लब श्रीलंकन क्लब ब्लु स्टार स्पाेर्टिङ क्लब विरुद्ध दुई गाेलले पछि परेकाे छ । दशरथ रंगशालमा माेहमेद ईशान र सेनाल सन्देशले गाेल गरेपछि ब्लु स्टारले घरेलु टाेली मछिन्द्र माथि पहिलाे हाफमै २-० काे अग्रता बनाएकाे हाे । घरेलु मैदानमा घरेलु दर्शककाे अगाडी मछिन्द्रले […]

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुग्यो

काठमाडौँ– एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो। मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु […]

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप छनोट–२०२२ को प्ले अफको खेलका लागि श्रीलंकाको ब्लु स्टार टोली विहीबार नेपाल आईपुगेको छ । नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकाको ब्लु स्टार टोली बिहीबार नेपाल आइपुगेको हो । टोलीलाई मछिन्द्र फुटबल क्लबका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मछिन्द्र र ब्लु स्टारबीचको खेल त्रिपुरेश्वरस्थित […]

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ  ५ बजे सुरु हुनेछ ।ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका  थिए । यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो

श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदै

काठमाण्डाै – एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदैछ । ब्लु स्टारको टोली आज दिउँसो सवा १२ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मछिन्द्र र ब्लु स्टार आउँदो मंगलबार दशरथ रंगशालामा खेल्नेछन् । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । यो खेल अप्रिल १२ मा हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने

सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्धन्द्धी पाएको छ । सोमबार निकालिएको एएफसी कप छनोटको ‘ड्र’ मा मछिन्द्रले श्रीलंकन टोलीसँग खेल्नुपर्ने भएको हो ।मछिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले […] The post मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको क्लबविरुद्ध खेल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मछिन्द्रले एएफसी कपमा श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

काठमाडौँ– सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप–२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी पाएको छ। एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार गरेको ड्रअनुसार मछिन्द्रले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार प्रतिद्वन्द्वीसँगको भेट पक्का गरेको हो। खेल आगामी ५ अप्रिलमा दशरथ रंगशालामा हुनेछ। यस खेलको विजेताले दोस्रो चरणमा भारतको […]