भीमेश्वर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

दोलखाको भीमेश्वर नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आइतबार भीमेश्वर नगरपालिकाले आयोजना गरेको समझदारीपत्र हस्ताक्षर समारोहबीच नगरप्रमुखहरु भरतबहादुर केसी र चिरीबाबु महर्जनले आठ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको सार्वजनिक गर्नुभएको हो ।

सम्बन्धित सामग्री

ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर । ललितपुर महानगरपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ललितपुरको हरिसिद्धिको १२ वर्षे मेलामा भीमेश्वरबाट नाच देखाउँदै हरिसिद्धि लगिने अध्ययनहरूमा उल्लेख भएको पाइन्छ । यसका साथै यी दुई नगरपालिकाबीच सांस्कृतिक समानता रहेको छ […]