प्रथम मेयर कप फुटबल शनिबारदेखि

काठमाडौँ,२३ मँसिर । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी […]

सम्बन्धित सामग्री

बनेपामा मेयर कप फुटबल सुरु

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र […] The post बनेपामा मेयर कप फुटबल सुरु first appeared on हाम्रो खेलकुद.

बाँकेमा जिल्लास्तरीय मेयर कप फुटबल हुने

२३ पुस, नेपालगन्ज । जिल्लास्तरीय मेयर कप छात्र-छात्रा फुटबल प्रतियोगिता-२०८० को तयारी तीव्र बनाइएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उप-समिति गठन गरिएको छ । प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन उप-समितिको भूमिका महत्वपूर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताए । […]

बेंसीशहरमा १९ मंसिरदेखि मेयर कप फुटबल प्रतियोगिता हुने

लमजुङको बेंसीशहरमा १९ मंसिरदेखि चौथो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। २३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताबाट आगामी पुसमा हुने त्रिवेणी कपका लागि बेंसीशहरको तर्फबाट प्रतियोगी छनोट गरिने छ। बेंसीशहर नगरपालिकाको...

शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा […]

चुनावको कारणले मेयर कप फुटबल स्थगित

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । २०-३० का लागि तय भएको प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगर खेलकुद विकास […]

हेटौंडा : मेयर कप फुटबल स्थगित

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । २०/३० का लागि तय भएको  प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिम प्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका थिए ।

धुलिखेलमा शुरु भयो नेपाल आईस मेयर कप फुटबल

मोतीराम तिमल्सिना, काभ्रे  । आकाश भैरव क्लवको आयोजनामा आईतबारबाट धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आईस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुुर बीच भएको छ ।   […]

धुलिखेलमा नेपाल आइस मेयर कप फुटबल प्रतियोगिता

मोतीराम तिमल्सिना, काभ्रे । आकाश भैरव क्लबको आयोजनामा मसिर २६ गते देखि धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक सिजी ब्रुअरी प्रा।ली नेपाल रहेको छ भने टाइटल प्रायोजक योङ् ट्यालेन्ट टिम रहेको छ । सह प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिक, काभ्रे […]

मेयर कप फुटबल प्रतियोगितामा रंगेलीलाई सुन्दरहरैंचाले हरायाे

सुन्दरहरैंचा / सुन्दरहरैंचामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सुन्दरहरैंचाले रंगेली नगरपालिकालाई शून्यका विरुद्ध ३ गोल गरी सेमीफाइनलमा प्रवेश गरेको छ । नगरकाे शुक्रबारे खेल मैदानमा भएको प्रतियाेगिता काे १६ औं मिनेटमा सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवासले गोल गरी आफ्नो समूहका लागि खाता खोलेका थिए । तेसै गरि खेलको ६२ औं... The post मेयर कप फुटबल प्रतियोगितामा रंगेलीलाई सुन्दरहरैंचाले हरायाे appeared first on Purbeli News.

सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरीय  प्रथम मेयर कप फुटबल प्रतियाेगिता हुने

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे आयाेजनामा  बैशाख ६ देखि  १४ गते सम्म अन्तर नगरपालिका स्तरीय  प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियाेगिता हुने भएको छ ।       विकास , गतिशिलता र अनुशासन भन्ने भनाइका  साथमा शुक्रबारे खेल मैंदानमा प्रतियाेगिता हुने भएको हाे  । फुटबल प्रतियाेगिताकाे  सह आयाेजक सुन्दरहरैंचा नपा वडा नं.  १२ तथा व्यावस्थापकमा शुक्रवारे युवा... The post सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरीय  प्रथम मेयर कप फुटबल प्रतियाेगिता हुने appeared first on Purbeli News.