वृज सिमेन्ट, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता

१४ चैत, काठमाडौं । बृज सिमेन्ट इण्डष्ट्रि्रज प्रालि तथा केडिया अर्गनाइजेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेडिसिन इन रिमोर्ट एरिया हिमालयसंस्थासँग ३ बर्षको लागि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निशुल्क औषधी, प्राथमिक उपचार, सुलभ शिक्षा प्रदानका गर्ने सम्झौता गरेको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रि्रज प्रालि, मिरा हिमालय …

सम्बन्धित सामग्री

भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

बृज सिमेन्ट इन्डष्ट्रिजले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो ।पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आएको छ […]

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

काठमाडौैं । बृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ । शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

वृज सिमेन्टको प्रायोजनमा नवयुगले दिए बिद्यालयलाई शैक्षिक सामाग्री

बनेपा । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठद्धारा बनेपा-८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालय लाई पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लिको प्रायोजन गरेका फुटबल सामाग्री ण्हस्तान्तरण गरेका छन् । नवयुग श्रेष्ठ वृज सुपर पि्रमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् …

वृज सिमेन्टको प्रायोजनमा शरदले गरे क्रिकेट एकेडेमीलाई सहयोग

१० माघ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी श्री शरद भेषवाकरले पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको सामग्री उनले हस्तान्तरण गरेका हुन् । भेषवाकर वृज सुपर पि्रमियिम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसडर हुन् । सो …