नेपथ्यको टोली हेटौँडामा, कन्सर्टको तयारी अन्तिम चरणमा

चर्चित ब्यान्ड नेपथ्यको टोली ‘मानवताका लागि सांगीतिक यात्रा’को क्रममा हेटौंडा आइपुगेको छ । बिहीबार हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी स्कुलको प्रांगणमा हुने लाइभ कन्सर्टका लागि टोली हेटौँडा आइपुगेको हो । टोलीमा...

सम्बन्धित सामग्री

दीलिप राणा स्मृति भेट्रान फुटबलमा १८ टोली

सुशिल पन्त क्षेत्री, चितवन स्व. पाचौं दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण एट ए साइड भेट्रान फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा फागुन ७ देखि १२ गतेसम्म हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कार्यक्रम संयोजक हरिप्रसाद भट्टले प्रतियोगितामा नेपाल र भारतका गरी […] The post दीलिप राणा स्मृति भेट्रान फुटबलमा १८ टोली first appeared on हाम्रो खेलकुद.

डोटीमा निर्वाचनको तयारी पूरा, २४७२ सुरक्षाकर्मी खटिए

३ मंसिर, डोटी । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको कार्यालयले जनाएको छ । ‘एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको […]

कतार विश्वकप किन भयो सर्वाधिक मँहगो?

आगामी मंसिर ४ बाट कतारमा सुरु हुने विश्वकपका लागि विश्वकपमा छनोट भएका सबै देशले आफ्नो राष्ट्रिय टिम घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। यस्तोमा सबै देशले कतार विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शन गर्ने टोली मैदानमा उतार्दै गर्दा कतार विश्वकप घोषणा भएदेखि नै अनेकन विवाद र आलोचनाको घेरामा रहँदै आएको छ। तर, कतारले सबै आलोचना र पश्चिमी […]

टि२० विश्वकप गुमाउने पाँच विश्व स्टार

एजेन्सी – टि२० विश्वकप २०२२ आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ । सबै टोलीले विश्वकपको तयारी अन्तिम अन्तिम चरणमा पुर्याएका छन् । विश्वकप खेल्ने टोलीले आफ्नो अन्तिम टोली घोषणा गर्न थालेका छन् । तर घोषणा टोलीमा केहि प्रमुख खेलाडी भने छैनन् । केहि खेलाडी चोट र केहि खेलाडी टोलीको रणनीतिको कारण टि२० […]

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । एन्फाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । यस्तै एन्फाले सो मैत्रीपूर्ण खेलको टिकट मूल्य पनि तय गरेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ […]

गेटा विमानस्थलः जग्गा अधिग्रहणको सीमाङ्कन अन्तिम चरणमा

जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौँबाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए।

पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, दश टोली सहभागी हुने

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

त्रिदेशीय फुटबल खेल्न बंगलादेशको टोली नेपालमा

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । दशरथ रंगशालामा यही चैत १० देखी १६ गते सम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता किरणले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताएका हुन् । कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ । त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जस अनुसार एन्फाले सामान्य प्याराफिट तर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर तोकेको छ । दशरथ रंगशालामा आयोजना हुन लागेको प्रतियोािगताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यस अघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ । प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ । सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । ...