कांग्रेस वरिष्ठ नेता पौडेल सुदूरपश्चिम निस्किए, महामन्त्री कोइराला भारततिर : विमानस्थलमा भेट

काठमाडौं  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका छन्। यता कांग्रेस महामन्त्री डा शशांक कोइराला भारत भ्रमणमा निस्किएका छन्। त्यसैगरी रक्षामन्त्री डा मीनेन्द्र रिजाल पूर्व भ्रमणमा निस्किएका छन्। पौडेल पक्षका नेताहरु पूर्वपश्चिम, दक्षिण निस्किँदा त्रिभुवन विमानस्थलमा भेट भएको थियो। नेता पौडेल काठमाडौंबाट…