भारतको नौसैनिक जहाज साउदी अरबमा

एजेन्सी, २६ वैशाख । भारतको नौसैनिक जहाज साउदी अरबमा पुगेको छ । चारवटा नौसैनिक जहाज तालिमका लागि साउदी अरबको जेद्धा बन्दरगाह पुगेको छ । भारतको नौसैनिकले चार दिन जहाजहरु साउदी अरेबियामा रहने जनाएको एएनआईको रिपोर्ट छ । भारतको नौसैनिक तालिम आदानप्रदान अन्तर्गत साउदी अरेबिया पुगेको उल्लेख छ । समुन्द्री डाँकाहरुविरुद्धको कारबाहीसम्बन्धी तालिम भारतीय नौसेनाले लिने […]