शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई यसको व्याख्याका लागि भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको हो । अधिवक्ता स्वागत नेपाललगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद […]