र्‍यापर रुहान अरशदद्वारा संगीत छोड्ने घोषणा

मुम्बई(अमर उजाला)– मिया भाई फेम र्‍यापर रुहान अरशदले इस्लामका लागि संगीत छोड्ने घोषणा गरेका छन् । उनले इस्लाममा संगीत ‘हराम’ रहेकाले आफूले पूर्ण रुपमा संगीत उद्योगबाट बिदा लिने निर्णय लिएको खुलाए । उनले एक भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् । ‘आगामी दिनमा संगीतसँग सम्बन्धित जे कुरा आउँछन, इंशाअल्लाह म आफैं रोक्नेछु कि यी कुरा […]

सम्बन्धित सामग्री

अवार्ड जितेको केहीबेरमै पक्राउ परे र्‍यापर किलर माइक

सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्‍यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ।

अवार्ड जितेको केहीबेरमै पक्राउ परे र्‍यापर किलर माइक

सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्‍यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ।

र्‍यापर साकारले पोखरा तताए

काठमाडौं- लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए । पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन् । कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए । […]

क्यानेडियन र्‍यापर टोरी लानेजलाई १० वर्षको जेल सजाय

काठमाडौं । क्यानेडियन र्‍यापर टोरी लानेजलाई आफ्नै साथी र्‍यापर मेगन थिये स्टालियनमाथि गोली प्रहार गरेको घटनामा अमेरिकाको लस एन्जलस अदालतले दोषी ठहर गरेको छ । सन् २०२० मा हलिउड हिल्समा अमेरिकी र्‍यापर स्टायलिनमाथि गोली प्रहारसम्बन्धी तीनवटा आरोपमा लानेजलाई दोषी ठहर गर्दै अदालतले १० वर्षको जेल सजाय सुनाएको लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई उद्धृत गर्दै […]

र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्‍यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ । उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम […]

र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् । यो घटना […]

र्‍यापर कान्ये वेस्टको इन्स्टाग्राम र ट्विटर अकाउन्टमा प्रतिबन्ध

एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले अमेरिकी र्‍यापर कान्ये वेस्टको इन्स्टाग्राम र ट्विटर अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । हालै, र्‍यापर कान्येमाथि यी दुवै सामाजिक सञ्जाल कम्पनीको नियम उल्लंघन गरेको आरोप छ । उनका केही पोष्टहरू पनि सामाजिक सञ्जालबाट हटाइएको छ । र्‍यापर कान्येले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट यहूदीहरूविरुद्ध केही पोस्टहरू सेयर गरेका थिए । त्यसपछि […]

र्‍यापर गायक यमबुद्धको सालिक निर्माण हुने

काठमाडौं– काठमाडौं महानगरपालिकाले र्‍यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले संशोधनसहित आज पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्‍याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको […]

‘नेपहपको श्रीपेच’मा भाइरल र्‍यापर ‘माइला’

काठमाडौं–रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्‍यापर ‘माइला’को प्रस्तुतिलाई प्राथमिकतामा राखिएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले छन् । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फिमेल र्‍यापर फुर्दुकीलाई […]

र्‍यापर 'लाउरे' लाई ८ दिन थुनामा राख्न अनुमति

प्रहरीका अनुसार लाउरे भनेर चिनिने चर्चित र्‍यापर आशिष रानाले लागूऔषध सेवन गर्ने गरेकाे स्वीकारिसकेका छन्।...