जयसिंह धामी प्रकरण र हाम्रो कूटनीतिक क्षमता

भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर एक होनहार नेपाली युवा जयसिंह धामीको लास कालापानी महाकालीको साउने भेलम बेपत्ता पारियो । मृतकका आफन्तले कुशको मुर्दा बनाई अन्तिम दाहसंस्कार गरेको सुन्दा कसको मन थाम्न सक्छ र ? शोक सन्तप्त परिवारजनले परम्परा र रीतिरिवाजअनुसार काज किरिया गरे । उनीहरु शोकमा छन् । न्याय पाउनु कता हो कता, त्यो परिवारले सान्त्वना समेत पाएन ।महिनौं बितिसक्दा नेपाल सरकारले गठन गरेको स्वतन्त्र जाँचबुझ समितिले बल्लतल्ल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त समितिको छानबिनले भारतीय सु

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको […]

दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट

काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो । सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत […] The post दार्चुला घटना सरकारले दुई महिनापछि पठायो भारतलाई कूटनीतिक नोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दार्चुला घट्नामा सरकारले पठायो भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं, २१ भदौ । दार्चुलाको महाकाली नदीमा तुईनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घट्नामा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । भारतीय एसएसबीको उपस्थितिमा घट्ना घटेको छानबिन समितिको प्रतिवेदनअनुसार नै नेपालको परराष्ट मन्त्रालयले भारतलाई आज कुटनीतिक पठाएको स्रोतको दाबी छ । यसअघि भारतले उक्त घट्नाबारे आफूहरुलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएको थियो । नेपालमा […]

सरकारले भारतलाई पठायाे कूटनीतिक नोट

काठमाडौं : दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ।सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै घटनाका सम्बन्धमा कूटनीतिक च्यानलबाट पत्र पठाइएको जानकारी दिइन्।महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी साउन १५ गते बेपत्ता भएका थिए। सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपम

विवादै नभएको विषयमा छानबिन समिति, तुइन प्रकरणमा मौन

सरकारले भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाउने तथा छलफल गनुपर्नेमा त्यसप्रति बेवास्ता गरेको छ।...

दार्चुला घटनामा कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।     मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुला...

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कूटनीतिक पहल गर्न सिफारिस गरेको हो । छानबिन समितिले दिएको सुझाव अनुसारका […]

'एसएसबीले तुइन काटेको प्रतिवेदन आयो, सरकारले कूटनीतिक पहल गर्नुपर्छ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाबारे सरकारले तत्कालै भारत सरकारसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन्। दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको प्रकरणमा सरकारी छानविन टोलीले एसएसबीले तुइन काटेको प्रतिवदेन बुझाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा मैले लगत्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै स्पष्टसँग भनेको थिएँ भारतीय एसएसबील

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ । धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ । धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ । […]