एभरेष्टसँग साविक विजेता न्यु डायमण्ड पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए भलिबल लिगमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा डायमण्ड एभरेष्ट भलिबल क्लबसँग पराजित भएको हो । मंगलबार भएको खेलमा डायमण्डलाई एभरेष्टले ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलको पहिलो सेटमै डायमण्ड ...

सम्बन्धित सामग्री

डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा […] The post डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन first appeared on हाम्रो खेलकुद.

महिला भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस् एकेडेमीले उपाधि उचालेको हो । ५ पटकको च्याम्पियन एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै डायमण्डले पहिलो पटक प्रतियोगिताको उपाधि जितेकोे हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा डायमण्डले […]

प्रतिभाकाे उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर प्रतिभा मालीको सानदार प्रदर्शनसँगै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले फाइनलका यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]

एभरेस्टलाई हराउँदै न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब समूह चरणको एक खेल बाँकी छँदै सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले एभेरेस्टलाई हराएर लगातार दुई जितका साथ एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको […]

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समुह चरणको खेलमा डायमन्डले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा पराजित गरि विजयी सुरुवात […]

राष्ट्रिय भलिबलमा महिलातर्फ न्यु डायमण्ड र पुलिस फाइनलमा

पोखराको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ काठमाडौंको न्यु डायमण्ड एकेडेमी र विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनलमा यात्रा बनाएको हो ।प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै […]

एभरेष्टसँग साविक विजेता न्यु डायमण्ड पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए भलिबल लिगमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा डायमण्ड एभरेष्ट भलिबल क्लबसँग पराजित भएको हो । मंगलबार भएको खेलमा डायमण्डलाई एभरेष्टले ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलको पहिलो सेटमै डायमण्ड ...

एभरेष्टसँग साविक विजेता न्यु डायमण्ड पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए भलिबल लिगमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा डायमण्ड एभरेष्ट भलिबल क्लबसँग पराजित भएको हो । मंगलबार भएको खेलमा डायमण्डलाई एभरेष्टले ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलको पहिलो सेटमै डायमण्ड ...

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

१५ असोज, काठमाडौं। साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा […]