युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री

काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। उनले लागू पदार्थको दुर्व्यसनका कारण समाजलाई गम्भीर असर पारेको पनि जिकिर गरे। मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा […]