संविधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको जनाइएको छ । शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन […]

सम्बन्धित सामग्री

संविधान संशोधन गर्न सरकारले गठन गर्‍यो पाँच सदस्यीय कार्यदल

काठमाडौं। सरकारले संविधान संशोधन गर्न भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि कार्यदल गठन भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुष्टि गरेका छन्। कार्यदलमा एमालेको तर्फबाट पूर्वमहान्याधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।

जसपा संसदीय दलको बैठक सकियो, प्रधानमन्त्रीसँगको छलफलबारे ठाकुरको ब्रिफिङ

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे छलफल भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन भएको छ, कार्यदलमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ।’ उनले प्रधानमन्त्रीको तर्फबाट कार्यदलमा को–को छन् भन्नेबारे नाम खुलाउन चाहेनन्।

संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन

काठमाडौं।सरकारले संविधान संशोधनको लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई गराएकाे जसपाका एक नेताले देखापढीलाई बताए।उनले भने, “मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएर त्यस विषयमा जानकारी गराउनुभएको हो।”नागरिकता सम्बन्धी पनि अध्यादेश ल्याउने तयारी गरिएको उनले बताए।

संविधान संशोधनका लागि सरकारद्वारा कार्यदल गठन

संविधान संशोधन गर्नका लागि सरकारले विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त सैद्धान्तिक निर्णय गरिएको हो। आज मन्त्रिपरिषदको बसेको बैठकबाट उक्त सैद्धान्तिक निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई जानकारी गराएका छन्। मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र राजेन्द्र महतोलाई उक्त कार्यदल गठन गरिएको निर्णयबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको  जसपाका एक नेताले बताए।  नागरिकताको अध्यादेश ल्याउने र संव...

पार्टीमा आलोकाँचो निर्णय हुन थाल्यो

गत फागुन १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन कार्यदल गठन गर्‍यो । बर्दिया–१ बाट

‘सचिवालयमा घात–अन्तर्घात चलिरहेको छ भन्ने संसारले बुझ्यो’

१४ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट (नेकपा) को सचिवालय बैठकले संविधान संशोधन कार्यदल गठन गरेको औपचारिक रुपमा स्वीकार गर्न समेत चाहेनन् । तर यो प्रस्ताव नेकपा स्थायी कमिटी सदस्यहरुका लागि भने नयाँ होइन । गत पुसमा …

https://www.onlinekhabar.com/2020/02/839650

१३ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा अस्वीकृत भएपछि सचिवालयमा पुगेको पाइएको छ । सचिवालयले यसका लागि कार्यदल गठन गरेको भएपनि …

नेकपा सांसदको प्रस्ताव–प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन संविधान संशोधन गरौं

१३ फागुन,काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको …

https://www.onlinekhabar.com/2020/02/839345

१२ फागुन, काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन कार्यदल गठन गरेको समाचार आइतबार अपरान्ह सार्वजनिक हुँदा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्रीसँगै तेह्रथुममा ओलीको जन्मघरमा थिए । फोनमा कसैले कार्यदलमा उनी पनि कार्यदलमा रहेको जानकारी …