प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी, २५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन् । उता, प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

काठमाडौँ,२९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जान लागेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा […]

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई गठबन्धनमा सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको हो। पाँचदिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले […]

अर्थमन्त्रीको राजीनामाबारे अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा छलफलमा

गणतन्त्रपछि नेपालमा सबैभन्दा बढी विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामाका विषयमा विहानैदेखि सत्तारुढ दलका नेताहरु छलफलमा बसेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार विहानै देखि प्रचण्ड र देउवा यस विषयमा छलफलमा जुटेका हुन् । देउवालेसमेत जनार्दन शर्मालाई अर्थबाट हटाएर माओवादीकै तर्फबाट अरु कोहिलाई अर्थमन्त्री बनाउने वा अर्थ कांग्रेसलाई दिएर अर्को कुनै मन्त्रालय माओवादीलाई […]

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् । दुवै जना चढेको...

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन्। दुवै नेता दाङको सभालाई सम्बोधन गरेर आइतबार बेलुका धनगढी पुगेका हुन्। सत्तासाझेदार दलले धनगढी रंगशालामा सोमबार आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न दुई शीर्ष नेता धनगढी आएका हुन्। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका […]

दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

२५ वैशाख, दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् । तुलसीपुरको अरनीको मैदान र […]

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

२५ पुस, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एकजना सदस्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट […]