आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ।एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ।आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी प्रतिवेदनअनुसार बाढीप्रभावित जिल्लामा २१५.५७ हे

सम्बन्धित सामग्री

चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थिति सामान्य […]

इन्डोनेसियाको सुराकार्तामा बाढीका कारण हजारौं मानिस प्रभावित

एजेन्सी । इन्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार र सडकहरूका साथै १६ भन्दा बढी उपजिल्लाका घरहरू डुबानमा पारेको छ जसका कारण लगभग २२ हजार बासिन्दाहरू प्रभावित भएका छन्। यद्यपि बाढीबाट हताहतीको विवरण […]

बंगलादेशमा बाढीका कारण सय भन्दा बढीको मृत्यु

अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्। ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ।...

बाढीका कारण अस्ट्रेलियाको सिड्नी सहर प्रभावित, एक जनाको ज्यान गयो

अस्ट्रेलियामा बाढीका कारण एक जनाको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् । बाढीका कारण सिड्नी सहर प्रभावित भएको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ । मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । न्यु साउथ वेल्समा गएको मार्च महिनामा आएको बाढीमा परेर २० जनाको ज्यान गएको थियो । अस्ट्रेलियाको जलवायु विभागका अनुस...

अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको छ । भारी वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको […]

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

काठमाडौं : अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो। बाढीका कारण मृत्यु हुनेमध्ये आठ जना क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ। यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ।गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिण पश

मलेसियामा बाढीका कारण ३५ हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन्। यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार कम्तीमा ३५ हजार जना बाढीबाट विस्थापित भएका छन्।मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ।...

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं : मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

बाढीका कारण मोरङमा ८६६ परिवार प्रभावित (तस्बिरहरु)

मोरङ – तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको बाढीका कारण मोरङमा ८ सय ६६ परिवार प्रभावित भएको मोरङ प्रशासनले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा बाढी तथा पहिरोका कारण ८ सय ६६ परिवार प्रभावित भएका हुन्। प्रमुख जिल्ला अधिकारी दाहालले प्रभावित ८ सय ६६ परिवारका २ हजार ७ सय ९३ जनालाई […]