आज विवाह पञ्चमी

 रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ । राम र सीता विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो ।  जानकी...

सम्बन्धित सामग्री

रामजानकी विवाह पञ्चमी महामहोत्सव समापन

श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात साधुसन्तलाई […]

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह

राम–जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

धनुषा – श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज मङ्गलवार रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रही आएको छ । भोजनपछि साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह पञ्च...

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

धनुषा- श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ । भोजनपश्चात […]

माडीमा विवाह पञ्चमी

काठमाडौँ,१३ मँसिर । माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो । पूजा व्यवस्थापन समितिका संयोजक मथुराबहादुर भण्डारीका अनुसार बिहानदेखि नै मन्दिरमा बाजागाजा, भजनमण्डली र झाँकीसहित विशेष सांस्कृतिक कार्यक्रमका साथ सोमबार विवाह पञ्चमी मनाइएको हो […]

मनाइयो विवाह पञ्चमी

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ ।

विवाह पञ्चमी महोत्सवमा रामलीलाको झलक

काठमाडौँ,१२ मँसिर । जनकपुरधाममा आयोजना गरिएको विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरको प्राङ्गनमा मञ्चन गरिएको रामलीलाको झलक । तस्बिरः अजयकुमार साह/रासस

आज विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं । आज (साेमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हाे । मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएकाे छ। हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको रूपमा मनाउने गरिन्छ। मिथिलाञ्चलमा यो पर्व करिब एक सातासम्म महोत्सवको रुपमा मनाउने गरिन्छ। जनकनन्दनी सीताको विवाह […]

आज विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाण्डाै - विवाह पञ्चमी पर्व देशभर मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर म...

विवाह पञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न (तस्बिरसहित)

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। शनिबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाह पञ्चमी कार्यक्रमअन्तर्गत […]