न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ ।न्यूक्यासलले घरेलु मैदानमा वल्भ्समाथि ३–० को जित दर्ता गरेको हो । सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले गोल गरे । १४औं मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्यूक्यासलले […] The post न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटीको सानदार जित, चेल्सी बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि फराकिलो जित निकालेको छ। सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो। खेलको पाँचौं मिनेटमै रुबिन डायसको गोलमा अग्रता बनाएको सिटीका लागि दोस्रो गोल जोआओ क्यान्सेलोले २७ औं मिनेटमा रियाद महरेजको पासमा गरे।…

शीर्षस्थानको सिटीको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दा शीर्ष दौडमा रहेको लन्डन क्लब चेल्सीले बराबरीको नतिजा निकालेको छ । म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । सिटीको जितमा रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको […]