७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडौँ,८ असार । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने […]

सम्बन्धित सामग्री

भदौ ५ गतेदेखि यी ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

सरकारले यही भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडाैँ- चितवन जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ। यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो। असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन […]

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवन । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो ।

प्रदेश २ का १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाइँदै

पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दैनिक दुई लाख कोभिड खोप लगाइँदै

सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर […]

तिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी चार स्थानबाट आज र भोलि कोभिड खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो। खोप आज र भोलि लगाइने छ।

मुम्बईमा नेपालीलाई निःशुल्क कोभिड खोप लगाइँदै

काठमाडौँ । भारतको मुम्बई मा नेपाली नागरिकलाई  निःशुल्क रूपमा कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । अक्टोबर ३० अर्थात् कात्तिक १४ गते नेपालीहरूलाई खोप लगाइने भएको हो ।

काठमाडौंका यी ८ अस्पतालमा आज कोभिड खोप लगाइँदै

काठमाडौंमा आज विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो।

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै

सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो।