आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो

काठमाडौ।हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध भएको छ।आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारसम्मका लागि सारिएको छ।जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज गरिने भएको छ।चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ र नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९४,८०० रुपैयाँ कायम भएको छ।

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको पेसी शुक्रबारका लागि सारियो

सरकारी वकिल पक्ष सोमबार बहसका लागि तयार नभएपछि अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सोमबार बहस हुननसकेको हो।‘हेर्दाहेर्दै’ मा रहँदै आएको मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएकाले सुनुवाइ हुन नसकेको हो।

आईजीपी नियुक्तिविरुद्धको पेसी सारियो

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ । आजका लागि पेसी तोकिएको थियो । सरकार पक्षका कानुन व्यावसायी र प्रत्यासी उपस्थित नभएपछि पेसी सारिएको हो । आजको पेसी सार्नका लागि सरकार पक्षले निवेदन दिएको थियो । यसअघि, हिजोका लागि तोकिएको पेसी सरकारी बिदा...