एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबलाई

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबले हात पारेको छ । फाइनलमा भने एफ वा एफ सिलाई २–० ले पराजित गर्दै सिम्रिकले उपाधि जितेको हो । विजेता क्लबले नगद तीन हजार डलर सहित उपाधि प्राप्त गर्दा उपविजेताले नगद एक हजार डलरमा चित्त बुझायो । यहि सेप्टम्बर १९ मा […]

सम्बन्धित सामग्री

सिम्रिकलाई जीएफसी कप

अस्ट्रेलियाको ब्रिसबनमा आयोजित जीएफसी कप फुटबलको उपाधि स्थानीय सिम्रिक फुटबल क्लबले जितेको छ । कोरोना माहामारीबीच भएको प्रतियोगितामा विभिन्न स्थानका १२ क्लबले भाग लिएका थिए ।

श्रीनिशाले जितिन् माउन्टेन बाइक

नेपाल समाचारपत्र, काठमाडौं । अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍यालीको उपाधि श्रीनिशा श्रेष्ठले जितेकी छन् । र्‍यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छनोट गरिएको भाग्यमानी विजेतामा श्रीनिशा पर्न सफल भइन् । उपाधिसँगै उनले हिमालय क्रसकन्ट्री माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् । यसैगरी, जियाओमी रेडमी नोट नाइन मोबाइल पुरस्कार अमृत काजी शाक्य, सिको घडी अशोका देवकोटा, सिम्रिक […]