अलपत्र मालढुंगा-बेनी सडकको काम सुरु गर्ने सहमति

निर्माण व्यवसायीले काम रोकेपछि करिब दुई महिनादेखि अलपत्र बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडकको निर्माणकार्य अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सरोकारवालाको बैठकले तत्काल काम सुचारु गर्ने निर्णय गरेको हो । निर्माणकार्य अलपत्र हुँदा बाटोमा यात्रा गर्न निकै असहज भएको गुनासो चुलिएपछि जलजला गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमा बैठक […]

सम्बन्धित सामग्री

काठमाडौं–तराई/मधेस द्रुतमार्गका लागि फेरि रुख कटान

काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले फेरि रुख काट्न सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गा आवश्यक परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । दु्रतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत

भूमिहीन व्यवस्थापनका लागि काम सुरु

राष्ट्रिय भूमि आयोगले रुकुम पश्चिमका भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या व्यवस्थापनका लागि काम सुरु गरेको छ । यसको पहिलो प्रकृया स्वरुप जिल्लाका स्थानीय तहसंँग कार्य सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । शनिबार सदरमुकाम खलंगा भएको एक जिल्लास्तरीय कार्यक्रमका बीच बाँफिकोट गाउँपालिकाबाहेक पाँचवटा स्थानीय तह कार्य सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ ।उक्त कार्यक्रममा बाँफिकोट […]

साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।...

जनार्दन शर्मामाथि छानबिन समितिले मङ्गलवारबाट काम सुरु गर्ने

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले मङ्गलवारबाट काम सुरु गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार समितिको सहजीकरण बैठक बोलाएका थिए । उक्त बैठकमा मङ्गलवारबाट काम सुरु गर्ने सहमति भएको हो । बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको विषयमा सार्वजनिक भएपछि गत […]

एमसीसीबाट दीर्घकालीन लाभ

अमेरिकी सहायता परियोजना एमसीसीले दिर्घकालीन रूपमा नेपालको आर्थिक विकासमा विषेश योगदान पु-याउने अर्थविद्हरूले बताएका छन् । संघीय संसद्बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन सकिने अर्थविद्हरूले बताएका हुन् । आयोजनाको काम सुरु हुन भने केही समय लाग्ने उनीहरूको तर्क छ ।संसद्बाट एमसीसी पारित गर्ने विषयमा दलहरूबीच सहमति बन्न नसक्दा त्यसले अन्तर्राष्ट्रिय जगतमा […]

न्यायालय सुधारका बाँकी काम सुरु गर्न शुक्रबार फुलकोर्ट बोलाउने सहमति

सर्वोच्च अदालतका न्यायाधीशहरूबीच सोमबार भएको छलफलले न्यायालय सुधारका बाँकी काम तत्कालै सुरु गर्ने सहमति गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले सोमबार छलफल राखेका थिए । सोमबारको छलफलले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राख्ने निर्णय गरेको छ भने न्यायालय सुधारका बाँकी विषयहरु वैठकमै प्रस्तुत गर्न न्यायाधीशहरूलाई आग्रह गरिएको छ । साथै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल

कर्णाली करिडोरः सिमकोट–खार्पु खण्डको काम सुरु गर्न स्थानीय सहमत

सिमकोट– कर्णाली करिडोरको सिमकोट–खार्पु खण्डको डेढ वर्षदेखि रोकिएको निर्माण कार्य अगाडि बढाउन स्थानीय सहमत भएका छन्। स्थानीय प्रशासन, हिल्सा सिमकोट सडक आयोजना र जग्गाधनीबीच भएको छलफलपछि रोकिएको काम अगाडि बढाउने सहमति भएको हो। छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सडक निर्माणका क्रममा जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन र सदरमुकाम सिमकोट जोड्ने सडक निर्माणका लागि पहल […]

अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमतिपछि साेमवारदेखि काम सुरु

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ ।  मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् ।  मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएप...

सेनासँगको सहमति पछि नलगाड आयोजनाको काम सुरू

जाजरकोट : नलगाड जलविद्युत आयोजनाको काम सुरु भएको छ। सेना र नलगाड जलविद्युत आयोजनाका बीचमा विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सहमति (एमओयू) भएपछि  तीन महिना देखि रोकिएको काम सुचारु भएको छ। सहमतिसँगै आयोजनाको बाँध स्थलमा सम्म जाने सडक निर्माणका लागि विस्फोटनको काम सुरु भएको छ। विद्युत उत्पादन गृहको भुमिगत सुरु...