'समन्यायिक र सन्तुलित विकासमा चेत नपुग्दा कर्णाली पछि पर्‍यो'

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता प्रदीप पौडेलले लामो समयदेखि राज्यको केन्द्रीय सत्तामा समन्यायिक र सन्तुलित विकासको अवधारणा पस्न नसक्दा कर्णाली पुछारमा परेको बताएका छन् ।

सम्बन्धित सामग्री

‘कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताएकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताएकी हुन्। उनले विगतमा असन्तुलित बजेट आउने गरेको भन्दै यसपटक सन्तुलित बजेट ल्याउन माग गरिन्। उनले सरकारले कर्णालीका पाँच जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे […]

प्रकृति र मानवबीचको सङ्घर्ष सन्तुलित बन्नुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको सङ्घर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जद्वारा आइतबार बारबर्दिया नगरपालिका–९ बर्दिया खैरेनीस्थित सतखलुवा स्वामीको वृक्षरोपण गरी ‘चोरी सिकारी नियन्त्रण युवा परिचालन’ अभियान उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रकृतिको उचित संरक्षण र उपभोगबिना मानव अस्तित्व खतरामा जाने बताउनुभयो । यसका लागि मानव गतिविधि प्रकृतिमैत्री हुनुपर्ने उहाँको …

कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ । दिउँसो एक बजे  संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।  नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ । आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ ।  प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्न...

सन्तुलित र यथार्थ बजेटः मन्त्री ज्वाला

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट सन्तुलित र यथार्थपूर्ण रहेको दाबी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मङ्गलबार पत्रकार सम्मेलनमा बजेट सन्तुलित, यथार्थ र व्यवहारिक बजेट ल्याएको दाबी गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको छ ।

सबै प्रदेशको सन्तुलित विकास गर्ने बजेट ल्याउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाएका छन। प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताए। मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशक...

कर्णालीमा सन्तुलित विकास गरिन्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा सन्तुलित विकास गर्न आवश्यक रहेको बताएका छन्। हिजोको शासन व्यवस्थाले काठमाडौं र काठमाडौं वरिपरी मात्र विकास गरेकाले कर्णाली प्रदेश पछाडि पारिएको भन्दै कर्णाली सरकारले सन्तुलित विकासको अवधारणा अनुसार काम गर्ने शाहीको भनाई छ। सुर्खेत पश्चिम चौकुन...

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोली

सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५–०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली ...

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोलि

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५–०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेश सरकारले राष्ट्रियरुपमा महत्व राख्ने विषयगत विज्ञ, …

भूगोलका आधारमा कर्णाली प्रदेशको बजेट विनियोजन हुन्छ ः मन्त्री ज्वाला

दिपक शर्मा - सल्यान : कर्णाली  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले भूगोलका आधारमा वजेट विनियोजन गर्ने बताएका छन्। अर्थमन्त्री ज्वालाले जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा सबै ठाउँको विकास सन्तुलित नहुने भएकाले भुगोल र आवश्यकताका आधारमा प्रदेशले सरकारले बजेट विन...