नेपाल एयरलाइन्सद्वारा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका लागि उडान संख्या थप

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ । नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि भएको र सडक यातायात सहज नभएका कारण उडान थप्नुपरेको श्रेष्ठले बताए । हुम्लाको […]