प्रस्तावित तीन देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

सरकारले भारत, अमेरिका र बेलायतका लागि सिफारिस गरेका तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा भएको सुनुवाइपछि भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका...

सम्बन्धित सामग्री

सुनुवाइ समितिले अबदेखि तत्काल नाम अनुमोदन नगर्ने, उजुरीको गम्भीर अनुसन्धान गर्ने

अबदेखि सुनुवाइ भएकै दिन नाम अनुमोदन गर्ने परम्परालाई परिमार्जन गर्ने सहमति समितिमा जुटेको छ ।

राजदूतमा सिफारिस मिश्र र रायको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ । सरकारले नियुक्तिका लागि […]

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तिलप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। मंगलबार उनको संसदीय सुनुवाइ भएको थियो। न्यायपरिषद बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि...

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन

१५ चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको […]

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा.शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्

संसदीय सुनुवाइ समितिद्वारा न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार सुनुवाइ गरी प्रस्तावित नामहरूलाई सर्वसम्मतीले अनुमोदन गरकेो हो । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको […]

चुडाल र सुवेदीको नाम न्यायाधीशमा सर्वसम्मतले अनुमोदन

काठमाडौं। संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। सरकारले केही दिनअघि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आज सुनुवाइ गरेको हो।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीशमा सिफारिस उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ […]