फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर

पोखरा । फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट परेको छ । फेवातालको सिमसार क्षेत्र प्राकृतिक तथा मानवीय कारणहरूबाट पुरिन नदिईे सिमसार क्षेत्र माटोले पुर्ने काम रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तीमगरले बुधबार उच्च अदालत पोखरामा रिट हालेका हुन् । अधिवक्ता घर्तिमगरले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, […]