कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु

अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो । भुसालको निधन भएपछि नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका एक हप्ताका लागि बन्द […]