समानुपातिकबाट एमालेले ३५, कांग्रेसले ३३ सिट पाउने

मंसिर २२ गते भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक मतगणना जारी छ । समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २५ लाख ३४ हजार तीन …