काठमाडौं : चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ। सिरिन्ज शनिवार नेपाल आइपुगेको हो।
पछिल्लो महामारीबाट पीडित नेपाली जनताप्रति सहानुभूति प्रकट गर्दै चीनले सिरिन्ज सहयोग गरेको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको दूतावासले जनाएको छ। खोप शुक्रवार नेपाल सरकारलाई हस्तान्तरण…