फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बजारमा महंगी ह्वात्तै बढेको छ । राजनीतिक सरगर्मीसँगै महंगीले पनि आकाश छोएको छ । यतिबेला शहरीदेखि गाउँसम्मको बजार बस्तुको मूल्य अस्वभाविक बढेको हो । निर्वाचनको सरगर्मी बढेसँगै आमनागरिकले भोग्नुपरेको अहिलेको प्रमुख समस्या महंगी भएको छ । विशेषतः दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, फलफूल, ग्यास, इन्धन तथा […]