एजेन्सी । रूस–अफ्रिका साझेदारी फोरमको दोस्रो मन्त्रीस्तरीय सम्मेलन इजिप्टको राजधानी कायरोमा शुरु भएको छ । यस सम्मेलनमा रूस, ५० भन्दा बढी अफ्रिकी देशहरूका प्रतिनिधिहरू र विभिन्न क्षेत्रीय संगठनहरूको सहभागिता रहेको छ । इजिप्टका विदेशमन्त्री बाद्र अब्देलात्तीले राष्ट्रपति अब्देल फत्ताह अल–सिसीको तर्फबाट सम्मेलनको उद्घाटन गर्दै यो बैठकले रूस–अफ्रिका सम्बन्धको निरन्तर विकासलाई प्रतिबिम्बित गर्छ र साझा हितहरूको […]