आईसीयू बेड नपाएर छटपटाउँछन् बिरामी, किनिएका उपकरणमा खिया लाग्दै

विराटनगर। कोसी अस्पतालको आकस्मिक कक्षमा बिरामीहरूको रोइकराइ र तिनका आफन्तको दौडधुप छ। त्यही भीडमा दुई नम्बर बेडमा उदयपुरको रौतामाई गाउँपालिका–५ का ९० वर्षीय हर्कबहादुर राउत जीवन-मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्। दम र मुटुका रोगी उनलाई सास फेर्न गाह्रो भएपछि चिकित्सकले तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने सिफारिस गरे। तर, कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी […]