१३ पुस, काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्ता पनि उत्साहित भएका छन् ।
राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक शक्तिको मिलनले आशावादी …