झापा। जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका बिर्तामोड ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ। गत २४ भदौमा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए। १० पुसमा अचानक बेहोस भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी […]