रवि, बालेन र कुलमान एक भएपछि सोबिता- यथास्थिति प्रतिस्थापन गर्ने निर्णायक प्रयास

१४ पुस, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन् । सोमबार …