काठमाडौँ महानगरलाई सर्वोच्चको परमादेश‚ फैसलाको पूर्ण पाठ आउन समय लाग्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकासँग सम्बन्धित फोहोर बिर्सजनबारे सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले काठमाडौँ महानगरमा फोहोर व्यवस्थापनको जिम्मेवारीलाई लिएर परमादेश जारी गरेका हुन्। सर्वोच्चले लिखित फैसला लेख्न समय लाग्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले ल्यान्डफिल साइटको समस्या समाधान नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका […]