रचना रिमाल र म्याक्स बाबुको स्वरमा ‘लाग्छ सरमै’ सार्वजनिक

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा गीत सार्वजनिक गरेका छन् । चर्चित गायिका रचना रिमाल र म्याक्स बाबुको स्वरमा रहेको ‘लाग्छ सरमै’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग म्याक्स बाबुले अभिनय गरेका छन् । कला र सिर्जनशीलतालाई […]