अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्युयोर्कसहित ५ राज्यमा बाल हेरचाह तथा पारिवारिक सहायता कार्यक्रमका लागि दिइँदै आएको १० बिलियन अमेरिकी डलर बराबरको संघीय अनुदान फ्रिज गर्ने बताएको छ। संघीय अनुदान फ्रिज गरिने राज्यहरुमा न्युयोर्कसहित क्यालिफोर्निया, कोलोराडो, इलिनोइस र मिनेसोटा रहेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसका अनुसार राज्यद्वारा सञ्चालित केही कार्यक्रमहरूमा “व्यापक […]