आर्सनल र लिभरपुलले खेले गोलरहित बराबरी

काठमाडौँ। आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ। आर्सनल घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। खेलमा आर्सनलका कुल ५ प्रहार विपक्षी गोलकिपर एलिसनले बचाएका थिए। यस नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमायो। तर, अहिले पनि आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ। आर्सनलको २१ […]