कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

२७ पुस, काठमाडौं । लेखक अमृता लम्सालले फेसबुकमा लेखिन्, ‘यति लामो राजनीतिक कार्यक्रम कहिले पनि हेरिएको थिएन ।’ अर्का टिप्पणीकार आशुतोष तिवारीले फेसबुकमै लेखे, ‘जेनजीले उठाएका सुशासनलगायत मुद्दा कांग्रेस नेतृत्वले आत्मसात् गरेजस्तो लाग्यो । गगन थापाको …