राष्ट्रपति पौडेल बागलुङमा

१ माघ, बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद …