काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्। विशेष महाधिवेशनका निर्णय अद्यावधिक गराउन बिहीबार निर्वाचन आयोग पुगेका थापाले माघ ६ गतेको समयसीमालाई ध्यानमा राखी शीघ्र निर्णय गर्न आग्रह गरेको जानकारी दिए। उनले विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति […]