सुनील शर्मा भन्छन् म बीपीले जन्माएको काँग्रेसको रुख चिन्हमा छु

काठमाडौं । निर्वाचन आयोगबाट नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवाद निरूपण भएसँगै नेता तथा निवर्तमान सांसद डा. सुनील शर्माले यसलाई समग्र पार्टीको विजयका रूपमा लिएका छन् । महामन्त्री गगन थापा पक्षले आधिकारिकता पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यो घटनाक्रम कुनै व्यक्ति वा समूहको जित-हार नभई कांग्रेसको लोकतान्त्रिक जीवनको जित भएको बताएका हुन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले अब […]