१६ असोजको बिहान साढे ९ पछि टीकाको साइत, तर ११ः५३ बजे उत्तम

विजया दशमी २०८२ का लागि सस्तो पसलदेखि अग्रिम टिकट बुकिङसम्मको तयारी भइरहेको छ ।